३ मंसिर, काठमाडौं । माहुली लघुवित्त वित्तीय संस्था र नवकिरण लघुवित्त वित्तीय संस्थाको एकीकृत सेयर कारोबार मंसिर ८ गतेबाट हुने भएको छ ।
यी दुई कम्पनीहरुले आपसमा मर्जर भएपछि मंसिर ८ गतेबाट कारोबार हुन लागेको हो । कम्पनि र्मजर भएपनि माहुली लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार हुन लागेको हो ।

वि.सं.२०७७ मंसिर ३ बुधवार १३:२० मा प्रकाशित






























