back
CTIZAN AD

नेप्सेमा दोहोरो अंकको बृद्धिसँगै कारोवार रकम पौने ५ अर्ब पुग्यो

वि.सं.२०७७ मंसिर ३ बुधवार

948 

shares

काठमाडौं । साताको चौथो दिन बुधवार सेयर कारोवार नेप्से दोहोरो अंकले बढेको छ । आज समग्र कारोवार ५ अर्व रुपैयाँ नजिक पुगेको छ ।
आज नेप्से परिसूचक २३.३२ अंकले बढेर १७४१.८१ विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुको कारोवार मापक सेन्सेटिभ भने ०.८ अंकले ओरालो लागेर ३३८.०९ बिन्दुमा पुगेको नेप्सेले जनाएको छ ।

आज विकाश बैंक, जलविद्युत र बैंक बाहेक सबै ९ वटा कम्पनी उपसूचक समुहको परिसूचक उकालो लागेको छ । आज सबैभन्दा बढि जीवन बीमा कम्पनीका लगानीकर्ताहरुले कमाएका छन । उनीहरुले ५२४.३७ अंकले कमाउदा यसले समग्र नेप्सेमा सकारातक प्रभाव पारेको छ ।

आज कूल सूचिकृत मध्ये १९४ कम्पनीको ४ अर्ब ७९ करोड १० लाख ४१ हजार ६४९ रुपैयाँ वरावरको १ करोड १६ लाख ७४ हजार ८७५ कित्ता सेयर किनबेच भएको छ भने तिनको कारोवारमा ४३ हजार ६७३ पटक लेनदेन भएको छ ।

आजको कारोवारमा बोट्लर नेपाल लिमिटेडले सबैभन्दा बढि कमाएको छ । उसले मात्र ७६७ अंकले कमाउदै ९.९९ प्रतिशतको वृद्धि कायम गरेको छ । त्यस्तै अंकका आधारमा साल्ट ट्रेडिङ कर्पोरेसन(५९८), सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट(३१५) लगाएतका कम्पनीका लगानिकर्ताले कमाउँदा सबैको लघुवित्त वित्तिय संस्था(५२), नेपाल हाईड्रो डेभलपर लिमिटेड(१४), अरुन काबेलि पावर लिमिटेड(१२) लगायतका कम्पनीका लगातिकत्ताले गुमाएका छन् ।

आजको बजारमा कारोवार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी शिर्ष स्थानमा रह्यो । उसको मात्र ३३ करोड ६२ लाख ५९ हजार ९२० रुपैयाँ वरावरको ३ लाख ३७ हजार ८४४ कित्ता सेयर किनबेच भयो । कारोवार बन्दहुदा उसको प्रतिकित्ता सेयर मुल्य १३७ रहेको छ । त्यस्तै नेपाल टेलिकम, नेपाल लाईफ इन्सुरेन्स , शिभम सिमेन्ट क्रमश दोश्रो, तेस्रो र चौथो स्थाानमा रहे ।

कारोवार संख्याको आधारमा सानिमा जेनेरल इन्स्योरेन्स कम्पनि लिमिटेड शिर्ष संथानमा रह्यो । त्यस्तै नेपाल पुनर्बीमा कम्पनी, प्रभु बैंक र नेपाल लाईफ इन्सुरेन्स क्रमश दोश्रो, तेस्रो र चौँथो स्थानमा रहे ।

Market Summary
Total Turnover Rs: 4,791,041,649
Total Traded Shares 11,674,875
Total Transactions 43,673
Total Scrips Traded 194

Market Information
Index Current Points Change %Change
NEPSE 1,741.81 23.32 1.36
Sensitive 338.09 0.8 0.24
Float 119.11 1.29 1.1 
Sen. Float 109.21 0.05 0.04 
Sub-Indices Current Points Change %Change
Banking 1,319.78 1.28 0.1  
Trading 1,995.54 181.08 9.98
Hotels 1,936.96 39.6 2.09 
Development Bank 2,069.93 20.6 0.99  
HydroPower 1,426.44 18.61 1.29  
Finance 875.47 8.43 0.97  
Non Life Insurance 9,211.48 397.48 4.51
Manu.& Pro. 3,629.14 235.45 6.94 
Others 1,312.54 29.97 2.34  
Microfinance 2,722.80 14.6 0.54  
Life Insurance 10,750.71 521.37 5.1  
Mutual Fund 11.70 0.16 1.35  

 

वि.सं.२०७७ मंसिर ३ बुधवार १६:४५ मा प्रकाशित

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा...

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ...

नेप्से परिसूचक ४८ अंकले बढ्यो

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१...

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा रकम दुरुपयोगको कडा प्रतिवाद

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा रकम दुरुपयोगको कडा प्रतिवाद

काठमाडाैँ । हालै सार्वजनिक भएका भ्रामक समाचारप्रति नेपाल लाइफ इन्स्योरेन्स...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

काठमाडौँ । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज...