back
CTIZAN AD

क्यान साधरणसभामा १० वर्षका लागि एनपीएल भारतीय कम्पनीलाई ठेक्का दिने प्रस्ताव

वि.सं.२०७७ मंसिर ३ बुधवार

741 

shares

३ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) आयोजनाको भारतीय कम्पनीलाई दिने प्रस्ताव क्यानको साधारण सभामा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) को बुधबार सम्पन्न भर्चुअल साधरणसभामा क्यानका पदाधिकारीले एनपीएल १० वर्षका लागि आयोजनाको जिम्मा भारतिय कम्पनीलाई दिने प्रस्ताव राखेका हुन् ।

भारतीय कम्पनी सेभेन ३ स्पोर्टस् प्रालिलाई एनपीएल आयोजनाको जिम्मा दिने  प्रस्ताव पेश भएको हो। क्यान पदाधिकारीले प्रस्ताव गरेपनि कम्पनीसँगभने ठूलो खेल प्रतियोगिता आयोजना गरेको अनुभव भने छैन । प्रस्तावअनुसार पहिलो वर्ष करिब साढे २ करोड कम्पनीले क्रिकेट संघलाई बुझाउनेछ भने १० वर्षमा करिव ४० करोडसम्म पुराउने उल्लेख छ ।

चुक्तापूँजी एक करोड भारु मात्र भएको कम्पनीले आयोजना संञ्चालन गर्नेमा भने पश्न उठेको थियो । राष्ट्रिय टिमका पूर्वकप्तान एवं बारा प्रतिनिधि पवन अग्रवाल, प्रदेश ३ अध्यक्ष राजु बस्नेत लगायतले बिदेशि कम्पनीलाई प्रतियोगिता आयोजना गर्न दिनु घातक हुने धारणा राखेका थिए ।

वि.सं.२०७७ मंसिर ३ बुधवार २०:५६ मा प्रकाशित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...