back
CTIZAN AD

डलरको भाउ निरन्तर रुपमा ओरालो लाग्दै, कस्तो छ त अन्य मुद्राको विनिमय दर ?

वि.सं.२०७७ मंसिर ४ बिहीवार

948 

shares

४ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (बिहिबार मंसिर ४ गते, नोभेम्बर–१९) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ४२ पैसा र विक्रिदर ११९ रुपैयाँ ०२ रहेको छ । डलरको भाउ आज झण्डै ४३ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैयाँ ७१ पैसा र विक्रिदर १४१ रुपैयाँ ४३ पैसा रहेको छ । बुधबारको तुलनामा आज युरोको भाउ झण्डै ४५ पैसाले घटेको हो ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५७ रुपैयाँ ३४ पैसा र बिक्रिदर १५८ रुपैयाँ १४ पैसा रहेको छ । आज पाउण्डको भाउ झण्डै १७ पैसाले घटेको हो ।

यस्तो छ अन्य मुद्राको भाउ

USD (U.S. Dollar)
1 118.42 119.02
EUR (European Euro)
1 140.71 141.43
GBP (UK Pound Sterling)
1 157.34 158.14
CHF (Swiss Franc)
1 130.07 130.73
AUD (Australian Dollar)
1 86.69 87.13
CAD (Canadian Dollar)
1 90.59 91.05
SGD (Singapore Dollar)
1 88.32 88.77
JPY (Japanese Yen)
10 11.40 11.46
CNY (Chinese Yuan)
1 18.08 18.17
SAR (Saudi Arabian Riyal)
1 31.58 31.74
QAR (Qatari Riyal)
1 32.52 32.69
THB (Thai Baht)
1 3.91 3.93
AED (UAE Dirham)
1 32.24 32.40
MYR (Malaysian Ringgit)
1 28.97 29.12
KRW (South Korean Won)
100 10.74 10.79
SEK (Swedish Kroner)
1 13.78 13.85
DKK (Danish Kroner)
1 18.89 18.99
HKD (Hong Kong Dollar)
1 15.28 15.35
KWD (Kuwaity Dinar)
1 387.25 389.21
BHD (Bahrain Dinar)
1 314.04 315.63

आज डलरको भाउ ओरालोतिर, कस्तो छ त अन्य मुद्राको विनिमय दर ?

वि.सं.२०७७ मंसिर ४ बिहीवार ०८:०१ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

काठमाडाैँ ।  हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5...

सिटिजन्स बैंकद्वारा नवयुवा लक्षित “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” सञ्चालनमा

सिटिजन्स बैंकद्वारा नवयुवा लक्षित “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” सञ्चालनमा

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...