back
CTIZAN AD

सन्दिप लामिछाने होबार्ट हुरिकेन्समा अनुबन्धित

वि.सं.२०७७ मंसिर ४ बिहीवार

969 

shares

४ मङ्सिर, काठमाडौँ । नेपाली राष्ट्रिय टिमका युवा लेग स्पिनर सन्दिप लामिछाने होबार्ट हुरिकेन्समा अनुबन्धित भएका छन । उनले बिग ब्यास लिग (बीबीएल) को दशौँ संस्करणमा होबार्ट हुरिकेन्सबाट खेल्ने भएका हुन ।

होबार्ट हुरिकेन्सले आफ्नो आधिकारीक ट्वीट ह्याण्डलमा ट्वीट गदैँ सन्दिप लामिछानेलाई टिममा अनुबन्धित गरिएको जानकारी दिएको हो ।

यस अघि सन्दिपले मोलबर्न स्टार्सबाट लगातार बिग ब्यास लिगको दुई सिजन खेली सकेका छन । उनले मेलबर्न स्टार्सका लागि २० खेल खेल्दैँ २६ विकेट लिएका छन । बिग ब्यास लिग (बीबीएल) को दशौँ संस्करण डिसेम्बर १० बाट सुरु हुनेछ ।

वि.सं.२०७७ मंसिर ४ बिहीवार ०९:२६ मा प्रकाशित

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...

विश्वकप फुटवल : सोमबार भएको स्पेन र केप भर्डेलबीचको खेल बराबरी

विश्वकप फुटवल : सोमबार भएको स्पेन र केप भर्डेलबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको विश्वकप विजेता...

विश्वकप फुटबल : आइतबारको खेलमा जर्मनी विजयी

विश्वकप फुटबल : आइतबारको खेलमा जर्मनी विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत आज भएको...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...