back
CTIZAN AD

मोटरसाइकल चोरी गर्ने दुई पक्राउ

वि.सं.२०७७ मंसिर ४ बिहीवार

654 

shares

३ मङ्सिर, सुनसरी । मोटरसाइकल चोरी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

को.१८ प ८५३६ र को.७ प ९६२५ नम्बरका मोटरसाइकल चोरी गरेको अभियोगमा इटहरी उपमहानगरपालिका–४ बस्ने २४ वर्षीय विकास भुजेल र २४ वर्षीय विवेक अधिकारीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

मोटरसाइकल चोरी गरी बिकासको घरभित्र लुकाई राखेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिइएको प्रहरीले उक्त मोटरसाइकल सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरु उपर चोरी मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

वि.सं.२०७७ मंसिर ४ बिहीवार १०:२० मा प्रकाशित

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

सुरुङ्गा (झापा) । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको...

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका...

मनै लोभ्याउने ‘माइपोखरी’

मनै लोभ्याउने ‘माइपोखरी’

फिक्कल (इलाम) । चारैतिर हरियाली जङ्गल, शान्त वातावरण । बीचमा...

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...