back
CTIZAN AD

इंल्याण्ड विरुद्धको श्रृखला अगाडी साउथ अफ्रिकाका एक खेलाडी कोरोना भाइरसबाट संक्रमित

वि.सं.२०७७ मंसिर ४ बिहीवार

612 

shares

४ मङ्सिर, काठमाडौँ । साउथ अफ्रिका क्रिकेट टिमका एक खेलाडी कोरोना भाइरसबाट संक्रमित भएका छन । साउथ अफ्रिका क्रिकेट र्बोडले ती खेलाडीको नाम भने सार्वजानिक गरेको छैन् ।

कोराना संक्रमण पुष्टि भएका खेलाडीको सम्पर्कमा आएका अरु दुई खेलाडीहरु पनि केप टाउनमा सेल्फ आइसोलेशनमा बस्न निर्देशन दिइएको छ । कोरोना संक्रमण पुष्टि भएका खेलाडीमा कुनै पनि लक्षण नदेखिएको साउथ अफ्रिका क्रिकेट र्बोडले जनाएको छ । इंल्याण्ड विरुद्धको श्रृखला अगाडि सबै खेलाडी र सहयोगी सदस्यमा सहित ५० जनाको कोरोना परिक्षण गरिएको थियो जसमा १ खेलाडीको रिर्पोट पोजेटिभ आएको थियो भने ४९ जनाको रिर्पोट नेगेटिभ आएको थियो ।

इंल्याण्ड र साउथ अफ्रिका बिच नेभेम्बर २७ बाट ३ खेलको टि-२० श्रृखला र ३ खेलको एकदिवसीय श्रृखला हुने गईरहेको छ ।

वि.सं.२०७७ मंसिर ४ बिहीवार ११:५९ मा प्रकाशित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...

विश्वकप फुटवल : सोमबार भएको स्पेन र केप भर्डेलबीचको खेल बराबरी

विश्वकप फुटवल : सोमबार भएको स्पेन र केप भर्डेलबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको विश्वकप विजेता...

विश्वकप फुटबल : आइतबारको खेलमा जर्मनी विजयी

विश्वकप फुटबल : आइतबारको खेलमा जर्मनी विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत आज भएको...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...