back
CTIZAN AD

पेप ग्वार्डिवला २०२३ सम्म म्यान्चेष्टर सिटीमानै रहने

वि.सं.२०७७ मंसिर ५ शुक्रवार

798 

shares

५ मंसिर, काठमाडौं । पेप ग्वार्डिवलाले म्यान्चेष्टर सिटीसँगको नयाँ सम्झौता थप गरेका छन् । सम्झौता अनुसार अब उनी २०२३ को समरसम्म सिटीमानै रहने छन् ।

म्यान्चेष्टर सिटीको इतिहासमा सबैभन्दा लामो समय क्लबको म्यानेजर बनेका उनले पुन सम्झौता थप गरेका हुन् । बार्सिलोना ४ वर्ष र वायन म्यूनिक ३ वर्ष समालेका ग्वार्डिवालाको लागि सिटीमा यो ५ औँ सिजन हो । उनले यस बिचमा सिटीका लागि २ प्रिमियर लिग सहित समग्रमा ८ उपाधी दिलाई सकेका छन् । उनी सिटीमा थप २ वर्ष रहना चाहे सङगै उनको सम्झौता २०२३ को समरसम्म रहने छ ।

बार्सिलोनाले पुन उनलाई क्लबमा अनुबन्ध गर्न चाहेको समाचार आईरहदा उनले भने आफु सिटीमा क्लब म्यानेजरको रुपमा रहेर पाउनपर्ने सबै सुबिधाहरु पाएकोले क्लबसँग नयाँ सम्झौता गरेको उनले बताएको म्यान्चेष्टर इभिनिङले लेखेको छ ।

उनले सिटी उनका लागि काम गर्नको लागि उपयुक्त स्थान रहेको बताउनुका साथै सिटीलाई थप बलियो बनाउदै लगेर उपाधी क्लबलाई दिन चाहेको बताएका छन् ।

वि.सं.२०७७ मंसिर ५ शुक्रवार १४:०० मा प्रकाशित

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...