back
CTIZAN AD

आज देशैभरी १९४५ जनामा कोरोना संक्रमण, उपत्यकामा थपिए ११०७ संक्रमित

वि.सं.२०७७ मंसिर ५ शुक्रवार

804 

shares

५ मंसिर, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका ११०७ जनासहित देशैभरी १९४५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ८६२, ललितपुरमा १७४ र भक्तपुरमा ७१, जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा २, उदयपुरमा ७, ओखलढुंगामा ६, झापामा ३३, तेह्रथुममा ४, भोजपुरमा १, पाँचथरमा १, धनकुटामा २, संखुवासभामा ३४, मोरङमा २०, सुनसरीमा ५५ र सोलुखुम्बुमा ३ गरी प्रदेशमा आज १६८ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा २४, पर्सामा १, बारामा ७, महोत्तरीमा ४, रौतहटमा १, सप्तरीमा २, सर्लाहीमा ३ र सिराहामा १७ जना गरी प्रदेशमा आज ५९ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ८६२, काभ्रेपलान्चोकमा ५४, चितवनमा ८७, दोलखामा १७, धादिङमा १४, नुवाकोटमा ११, भक्तपुरमा ७१, मकवानपुरमा ८, रामेछापमा ६, ललितपुरमा १७४, सिन्धुपाल्चोकमा ११ र सिन्धुलीमा २ जना गरी प्रदेशमा आज १३१७ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ८८, गोरखामा ११, तनहुँमा ७, नवलपरासीपूर्वमा १४, पर्वतमा १, लमजुमा ११, बागलुङमा ५ र स्याङजामा ७ जना गरी प्रदेशमा आज १४५ जना संक्रमित थपिएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २, कपिलवस्तुमा ७, गुल्मीमा ४, दाङमा ५१, नवलपरासीमा १९, पाल्पामा १५, प्युठानमा ६, बर्दियामा ९, बाँकेमा ८ र रुपन्देहीमा ६० जना गरी प्रदेशमा आज जम्मा १८१ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको कालिकोटमा १, दैलेखमा २, रुकुमपश्चिममा १, सल्यानमा ६ र सुर्खेतमा २ गरी प्रदेशमा आज १२ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा १, कन्चनपुरमा ७, कैलालीमा २४, डडेल्धुरामा ५, डोटीमा १, दार्चुलामा १९, बाजुरामा १, बैतडीमा ३ र बझाङमा २ जना गरी प्रदेशमा आज ६३ जना थपिएसँगै देशैभरी १९४५ जना संक्रमति थपिएका हुन् । जसमा महिला ७४० र पुरुष १२०५ जना रहेका छन् ।

आज थपिएका १९४५ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका १२२९ सहित देशैभरी २१०३ जनामा कोरोना संक्रमण

 

वि.सं.२०७७ मंसिर ५ शुक्रवार १६:२१ मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...