back
CTIZAN AD

वामदेवले भने – नेकपा कुनै हालतमा फुट्दैन् !

वि.सं.२०७७ मंसिर ६ शनिवार

735 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टी कुनै हालतमा विभाजन नहुने बताएका छन् । शनिबार तुलसीपुर, दाङमा आयोजित भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपामा विभाजन नआउने दाबी गरेका हुन् ।

‘मैंले पार्टी एकतालाई जोड दिँदै आएको छ, अहिले देखिएको विवादकै कारण पार्टी फुट्दैन्, फुट्नु पनि हुँदैन’,गौतमले भनेका छन् ।
गौतमका अनुसार पार्टी एकता गर्दाखेरि समाधान नगरिएका समस्या नै अहिले विवादका रुपमा देखिएका हुन् ।

गौतमले आफुँ स्वंय पनि पार्टी एकताको पक्षमा रहिरहेको दाबी गरे । उनका अनुसार उनी कुनै गुटमा आवद्ध छैनन् । ‘म कुनै गुटमा छैन्, म सधैं गुटको विपक्षमा छु, म पार्टी एकताको पक्षमा छु’, उनले भनेका छन् ।

उपाध्यक्ष गौतमले पार्टीमा दुई अध्यक्षले बैठकको कार्यसूची तय गर्ने र त्यसैका आधारमा सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बस्ने बताए।

वि.सं.२०७७ मंसिर ६ शनिवार १८:२२ मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...