back
CTIZAN AD

अवैध लागूऔषध गाँजा सहित पक्राउ

वि.सं.२०७७ मंसिर ७ आइतवार

804 

shares

७ मंसिर, सिन्धुली । अवैध लागूऔषध गाँजा सहित ४ जना पक्राउ परेका छन् ।

कमलामाई नगरपालिका–७ गडौली पुल नजिकबाट करिब ५ किलो ३ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोही नगरपालिका–१० बस्ने ३३ वर्षीय सोम पुलामी लगायत ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले ज.१ ह ४२३० नम्बरको अटो जाँच गर्ने क्रममा चामलको खाली बोरा र झोलामा लुकाई ल्याएको उक्त लागूऔषध गाँजा सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०७७ मंसिर ७ आइतवार १५:५३ मा प्रकाशित

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका...

शैक्षिक विकासमा विश्व बैङ्कले सघाउने

शैक्षिक विकासमा विश्व बैङ्कले सघाउने

काठमाडौँ । विश्व बैङ्कले मुलुकको शैक्षिक विकासमा सक्दो सहयोग गर्ने...

सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ

सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका नवनियुक्त सचिव प्रकाश अधिकारीलाई...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । बैठकमा आर्थिक...

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य...