back
CTIZAN AD

द ब्रुकलेन क्रिमरी आइसक्रिम नेपालमा

वि.सं.२०७७ मंसिर ९ मंगलवार

621 

shares

९ मंसिर, काठमाडौं । द ब्रुकलेन क्रिमरी अब नेपाली बजारमा उपलब्ध भएको छ । यो कम क्यालोरी भएको रियल डेरी आइसक्रिम हाे । यसको प्रन्येक स्कुपमा ७५ क्यालोरीमात्र रहेको छ ।

यो उत्पादन नेपालमा ज्योती ग्रुपले ल्याएको हो । ज्योती ग्रुपले जिएफपिएलसँगको साझेदारीमा नेपाल भित्राएको हाे । सो आइसक्रिमको अन्तराष्ट्रिय बजारमा उच्च माग हुँदै आएको छ ।

ज्योती ग्रुपले सन् २००७ बाट इन्टरनेसनल कर्पोरेट  प्रा.लि मार्फत सुरू गरेकाे आइसक्रिमको व्यापारले नेपाली बजारमा प्रभुत्व जमाउदै आएको छ । ग्रुपले आफ्ना ग्रहाकहरुका रुचिलाई मध्यनजर गर्दै द ब्रुकलेन क्रिमरी नेपालमा ल्याएको हो ।

द ब्रुकलन क्रिमरीसँगै ज्योती ग्रुपले भिगन आइसक्रिम, चकलेट बारस्, फ्रुट बारसका साथै आइसक्रिमका अन्य प्रोडक्टहरु पनि नेपालमा भित्राएकाे छ । यसकाे ब्यापार औपचारीक रुपमा गत अाइतबारबाट सुरूवात गरिएकाे  ज्योति ग्रुपका एसिस्टेन मिडिया को-अर्डिनेटर सुमित सिलवालले जानकारी दिए ।

द ब्रुकलेन क्रिमरीकाे शुभारम्भ ज्योति ग्रुपका निर्देशक सौरभ ज्योती  तथा पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठले  नेपालमा पिहलाे पटक लन्च गरेका थिए ।

वि.सं.२०७७ मंसिर ९ मंगलवार १४:०७ मा प्रकाशित

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...