back
CTIZAN AD

गायक मनिष लामाले ल्याए नयाँ ‘राष्ट्रिय गीत’, हेर्नुहोसे भिडियोमा

वि.सं.२०७७ मंसिर ९ मंगलवार

726 

shares

काठमाडौँ । सुमधुर आवाजका धनि गायक मनिष लामाको राष्ट्र प्रेमले भरिएको नयाँ राष्ट्रिय गीत ‘सम्झन्छु मेरी आमा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतको माध्यम बाट देशका युवापिडिहरुलाई जागरुक बनाउदै आफ्नो मातृभूमि प्रतिको कर्तब्यलाइ नबिर्सन र नेपालीहरु संसारको जुनसुकै ठाउँमा जहाँ रहे पनि मन भने नेपालीनै रहिरहने संदेश गित मार्फत दिन खोजिएको छ ।

आफ्नो भेषभुषा, कला संस्कृतिलाइ जगेर्ना गर्दै आफ्नो देश नेपाल आमा प्रतिको माया देखाइएको उक्त गीतमा शब्द संगीत तथा स्वर मनिष लामाको रहेको छ भने गीतलाई बासुदेब श्रेष्ठले एरेन्ज गरेका हुन् ।

अर्जुन तिवारीले छायांकन गरेको सार्बजनिक म्युजिक भिडियोलाइ मनिष लामा आफैले निर्देशन गरेका छन् भने भिडियोमा मनिष लामा लगायत साथीहरुलाइ फिचर्ड गरिएको छ ।

https://www.youtube.com/watch?v=hrE12Xa6-c4

 

वि.सं.२०७७ मंसिर ९ मंगलवार १६:०३ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...