back
CTIZAN AD

नेप्सेमा दोहोरो अंकको वृद्धि, होटल बाहेक सबै समूह हरिया

वि.सं.२०७७ मंसिर ९ मंगलवार

834 

shares

९ मंसिर, काठमाडौं । साताको तस्रो दिन मंगलसवार सेयर कारोवार नेप्से दोहोरो अंकले बढेको छ । आज समग्र कारोवार रकम साँडे ५ अर्व रुपैयाँ नजिक पुगेको छ ।

आज नेप्से परिसूचक २९.६८ अंकले बढेर १८१०.११ विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुको कारोवार मापक सेन्सेटिभ पनि ४.४२ अंकले बढेर ३४९.३७ बिन्दुमा पुगेको नेप्सेले जनाएको छ ।

आज होटलस् सबै ११ वटा कम्पनी उपसूचक समुहको परिसूचक उकालो लागेको छ । आज सबैभन्दा निर्जिबन बीमा कम्पनीका लगानीकर्ताहरुले कमाएका छन । उनीहरुले ३२७.५१ अंकले कमाउएका छन् ।

आज कूल सूचिकृत मध्ये १९६ कम्पनीको ५ अर्ब ४४ करोड २९ लाख ५० हजार १८९ रुपैयाँ वरावरको १ करोड १७ लाख ४८ हजार ५२० कित्ता सेयर किनबेच भएको छ भने तिनको कारोवारमा ४९ हजार ७८३ पटक लेनदेन भएको छ ।

आजको कारोवारमा बोट्लर नेपाल लिमिटेडले सबैभन्दा बढि कमाएको छ । उसले मात्र ९४५ अंकले कमाउदै ९।९९ प्रतिशतको वृद्धि कायम गरेको छ । त्यस्तै अंकका आधारमा विशाल बजार कम्पनी (३२५),हिमालयन डिस्टिलरि लिमिटेड(३११), नेसनल माइक्रो फाइनान्स(१५०) क्रमश दोश्रो, तेस्रो र चौथो स्थानमा रहे ।

आजको बजारमा कारोवार रकमको आधारमा एनआइसि एसिया बैंक शिर्ष स्थानमा रह्यो । उसको मात्र ३७ करोड ३३ लाख ८६ हजार ५०५ रुपैयाँ वरावरको ५ लाख ३८ हजार ७७४ कित्ता सेयर किनबेच भयो । कारोवार बन्दहुदा उसको प्रतिकित्ता सेयर मुल्य ६९७ रहेको छ । त्यस्तै नेपाल टेलिकम, नेपाल पुनर्बीमा कम्पनी, हिमालयन डिस्टिलरि लिमिटेड क्रमश दोश्रो, तेस्रो र चौथो स्थानमा रहे ।

कारोवार संख्याको आधारमा पनि एनआइसि एसिया बैंकनै शिर्ष संथानमा रह्यो । त्यस्तै नेपाल बैंक लिमिटेड, नेसनल हाड्रोपावर कम्पनी र प्रभु बैंक क्रमश दोश्रो, तेस्रो र चौँथो स्थानमा रहे ।

आज कुल सूचिकृत कम्पनी मध्ये १२४ कम्पनीका लगानिकर्ताले कमाएका छनभने ३५ अकम्पनीका लगानिकर्ताले गुमाएका छन् । त्यस्तै १३ कम्पनीको कारोवारमा कुनैपनि परिवरतन नआएको नेप्सेले जनाएको छ ।

Market Summary
Total Turnover Rs: 5,442,950,189
Total Traded Shares 11,748,520
Total Transactions 49,783
Total Scrips Traded 196

Market Information
Index Current Points Change %Change
NEPSE 1,810.11 29.68 1.67
Sensitive 349.37 4.42 1.28
Float 123.31 1.49 1.22
Sen. Float 111.92 0.72 0.65 
Sub-Indices Current Points Change %Change
Banking 1,359.41 1.44 0.11
Trading 2,270.98 172.63 8.23  
Hotels 2,075.87 34.92 1.65 
Development Bank 2,123.44 12.86 0.61  
HydroPower 1,446.21 21.32 1.5
Finance 889.53 6.23 0.71  
Non Life Insurance 9,569.03 327.51 3.54
Manu.& Pro. 4,105.67 227.12 5.86
Others 1,417.47 61.51 4.54  
Microfinance 2,768.98 25.59 0.93 
Life Insurance 10,914.17 248.52 2.33
Mutual Fund 11.44 0.1 0.92 

वि.सं.२०७७ मंसिर ९ मंगलवार १६:१७ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...