back
CTIZAN AD

घरेलु मैदानमा एटलान्टासँग लिभरपुल पराजित

वि.सं.२०७७ मंसिर ११ बिहीवार

606 

shares

११ मंसिर, काठमाडौं । इटालियन क्लब एटलान्टाले साविक च्याम्पियन्स लिग विजेता लिभरपुललाई हराएको छ । लिभरपुलको घरेलि मैदान एनफिल्डमा भएको खेलमा एटलान्टाले लिभरपुललाई २-० गोल अन्तरले पराजित ग¥यो ।

एटलान्टाको जितमा जोसिफ इलिसिसले ६०औं मिनेटमा र ६४ औं मिनेटमा रोविन गोसेन्सले गोल गर्दै एटलान्टालाई २-० को जित दिलाए । लिभरपुलका कोच जर्जेन क्लोपले युवा खेलाडिहरुलाई मैका दिएको उक्त खेलको दोस्रो हाफमा दुबै गोल ब्यहोर्दै लिभरपुल पराजित हुन पुग्यो । समुह चरणको खेलमा पहिलो हार ब्यहोरेको लिभरपुलले ४ खेलबाट ९ अंकका साथ समुहको पहिलो स्थानमा रहेको छ ।

वि.सं.२०७७ मंसिर ११ बिहीवार १२:०२ मा प्रकाशित

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...

विश्वकप फुटवल : सोमबार भएको स्पेन र केप भर्डेलबीचको खेल बराबरी

विश्वकप फुटवल : सोमबार भएको स्पेन र केप भर्डेलबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको विश्वकप विजेता...

विश्वकप फुटबल : आइतबारको खेलमा जर्मनी विजयी

विश्वकप फुटबल : आइतबारको खेलमा जर्मनी विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत आज भएको...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...