back
CTIZAN AD

न्यूजिल्याण्ड पुगेका पाकिस्तानका ६ खेलाडी कोरोना भाइरसबाट संक्रमित

वि.सं.२०७७ मंसिर ११ बिहीवार

732 

shares

११ मङ्सिर, काठमाडौँ । न्यूजिल्याण्ड क्रिकेट टिम विरुद्ध टि-२० र टेस्ट श्रृखला खेल्न न्यूजिल्याण्ड पुगेका पाकिस्तान क्रिकेट टिमका ६ खेलाडी कोरोना भाइरसबाट संक्रमित भएका छन । न्यूजिल्याण्ड क्रिकेट र्बोडले कोरोना संक्रमित भएका खेलाडीहरुको नाम भने सार्वजनिका गरेको छैन ।

“न्यूजिल्याण्ड विरुद्धको श्रृखला खेल्न नेभेम्बर २४ मा न्यूजिल्याण्ड आईपुगेको पाकिस्तानका खेलाडी सहित ५३ जनाको कोरोना परिक्षण गरिएको थियो जसमा ६ जनाको रिर्पोट पेजेटिभ आएको छ भने बाँकीको रिर्पोट नेगेटिभ आएको छ ।” न्यूजिल्याण्ड क्रिकेट र्बोड

न्यूजिल्याण्ड क्रिकेट र्बोडले पाकिस्तानका ६ खेलाडीलाई क्राइस्टचर्चमा रहेको क्वारेन्टाइनमा बस्न निर्देश दिएको छ भने श्रृखलाका खेल सुरु हुनु अघि बाँकी खेलाडीहरु पनि १४ दिनको लागि आईसोलसनमा बसेका छन ।

पाकिस्तानले डिसेम्बर १८ बाट न्यूजिल्याण्ड विरुद्ध २ खेलको टि-२० र २ खेलको टेस्ट श्रृखला खेल्ने छ ।

वि.सं.२०७७ मंसिर ११ बिहीवार १२:१८ मा प्रकाशित

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...

विश्वकप फुटवल : सोमबार भएको स्पेन र केप भर्डेलबीचको खेल बराबरी

विश्वकप फुटवल : सोमबार भएको स्पेन र केप भर्डेलबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको विश्वकप विजेता...

विश्वकप फुटबल : आइतबारको खेलमा जर्मनी विजयी

विश्वकप फुटबल : आइतबारको खेलमा जर्मनी विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत आज भएको...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...