back
CTIZAN AD

लिखित परीक्षामा सहभागी हुन आउने परीक्षार्थीलाई त्रिविको जरुरी सूचना

वि.सं.२०७७ मंसिर ११ बिहीवार

741 

shares

११ मंसिर, काठमाडौं । त्रि.वि सेवा आयोगको कार्यालयबाट मंसिर १४ गते देखि सन्चालन हुने परीक्षामा सहभागी हुन आउने विद्यार्थीका लागि त्रिविद्धारा सूचना जारी गरिएको छ ।

परीक्षामा सहभागी हुने परीक्षार्थीमध्ये कोही कोरोना संक्रमित भएको भए उनीहरुका लागि परीक्षा केन्द्र छुट्टै बनाउनु पर्ने भएकाले त्रिविले यस्तो सूचना जारी गरेको हो ।

त्यस्ता परीक्षार्थीले आफ्नो परीक्षा दिन भन्दा एक दिन अगाडि केन्द्राध्यक्ष, (क्याम्पस प्रमुख पुल्चोक क्याम्पस) समक्ष सेवा आयोगको कार्यालय कीर्तिपुरमा कार्यालय समयभित्र लिखित जानकारी गराउन पनि अनुरोध गरिएको छ ।

वि.सं.२०७७ मंसिर ११ बिहीवार १२:४५ मा प्रकाशित

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका...

शैक्षिक विकासमा विश्व बैङ्कले सघाउने

शैक्षिक विकासमा विश्व बैङ्कले सघाउने

काठमाडौँ । विश्व बैङ्कले मुलुकको शैक्षिक विकासमा सक्दो सहयोग गर्ने...

सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ

सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका नवनियुक्त सचिव प्रकाश अधिकारीलाई...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । बैठकमा आर्थिक...

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य...