back
CTIZAN AD

अर्जेन्टिनी सरकारद्धारा तीन दिन राष्ट्रिय शोकको घोषणा

वि.सं.२०७७ मंसिर ११ बिहीवार

762 

shares

११ मंसिर, काठमाडौं । अर्जेन्टिनी सरकारले डिएगो म्याराडोनाको मृत्युको शोकमा तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । बुधबार ६० वर्षीको उमेरमा म्याराडोनाको निधन भएको थियो ।

म्याराडोनाको पार्थिव शरीरमा अन्तिम श्रद्धान्जली दिन तीन दिनसम्म राष्ट्रपति कार्यालय कासा रोसारामा राखिने अन्तराष्ट्रिय समाचार एजेन्सिहरुले बताएका छन् । उनको मृत्यु मच्छात विश्वाका दिग्गज व्यक्तित्वहरुले सामाजिक सञ्जाल मार्फत श्रद्धान्जली व्यक्ति गरि रहेका छन् । फुटबलका आलोचकहरुले म्याराडोना हालका सुपरस्टारहरु लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डो भन्दा पनि महन फुटबलर भएको बताएका छन् ।

म्याराडोनाको मृत्युमा ब्राजिलका महान खेलाडी पेलेले सामाजिक सञ्जालमा श्रद्धाञ्जलि दिदै लेखेका छन्, ‘मैले एक नजिकको साथी गुमाएको छु र विश्वले एक महान खेलाडी । मलाई आशा छ कि एक दिन हामी दुवै आकाशमा एकसाथ फुटबल खेल्नेछौँ ।’

वि.सं.२०७७ मंसिर ११ बिहीवार १२:४५ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...