back
CTIZAN AD

राप्रपा अध्यक्ष थापा भन्छन्–राजसंस्थाले जादुगरी शैलीमा संकट समाधान गर्दैन

वि.सं.२०७७ मंसिर १२ शुक्रवार

921 

shares

१२ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल) का अध्यक्ष कमल थापाले राज संस्थाले जादुगरी शैलीमा संकट समाधान गर्न नसक्ने बताएका छन् ।

अध्यक्ष थापाले आफूलाई कतिपयले हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापना भएपछि संकटबाट देशले मुक्ति पाउँछ भन्ने प्रश्न सोध्ने गरिएको सम्बन्धमा थापाले त्यसले संकटबाट मुक्तिको नैतिक आधार र सन्तुलन निर्माण गर्ने तथा राम्रो कामको निम्ति योग्य\इमान्दार व्यक्तिले अवसर पाउने वातावरण बनाउने समेत बताएका छन् ।

अध्यक्ष थापाले सामाजिक संजाल ट्विटरमा आफ्ना विचार संप्रेषण गर्दै भनेका छन्, ‘कतिपयले सोध्छन्–हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना भएपछि संकटबाट देशले मुक्ति पाउँछ ? हिन्दुराष्ट्र र राजसंस्थाले जादुगरी शैलीमा संकट समाधान गर्ने होइन, त्यसले संकटबाट मुक्तिको नैतिक आधार र सन्तुलन निर्माण गर्छ । राम्रो कामको निम्ति योग्य÷इमान्दार व्यक्तिले अवसर पाउने वातावरण बनाउँछ ।’

वि.सं.२०७७ मंसिर १२ शुक्रवार १६:०० मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...