
१३ मंसिर, काठमाडौं । नेपालमा आज पनि कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसा आज विभिन्न जिल्लाका १९ जनाको मृत्यु भएको हो ।
आज थपिएका १९ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४५४ पुगेको छ । file photo
कोरोना संक्रमणबाट नेपालमा आज पनि २३ जनाको मृत्यु, मृतकको संख्या १४३५ पुग्यो