back
CTIZAN AD

प्राइम लाइफ इन्स्योरेन्सले १५ प्रतिशत लाभांश दिने

वि.सं.२०७७ मंसिर १४ आइतवार

615 

shares

१४ मंसिर, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले शेयरधनिलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

इन्स्योरेन्सको मंसिर १२ गते बसेको सञ्चालक समितिको बैंठकले लगानीकर्तालाई आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट ७ प्रतिशत बोनस र ८ प्रतिशत नगद (कर समेत) लाभांश दिने प्रस्ताव गरेको हो ।

इन्स्योरेन्सको उक्त प्रस्ताव बीमा समितिले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । गरेपछि मात्र सेयरधनीले पाउनेछन्। साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरुले प्राप्त गर्नेछन् ।

वि.सं.२०७७ मंसिर १४ आइतवार ११:०३ मा प्रकाशित

बीमा बजार सुधार र आगामी रणनीतिबारे ‘राउन्ड टेबल’ छलफल

बीमा बजार सुधार र आगामी रणनीतिबारे ‘राउन्ड टेबल’ छलफल

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा बीमा...

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जय नेपाल सिनेमाज...

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

काठमाडाैँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

आई.एम.ई लाइफ इन्स्योरेन्स Bronze Award बाट सम्मानित

आई.एम.ई लाइफ इन्स्योरेन्स Bronze Award बाट सम्मानित

काठमाडौं । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...