back
CTIZAN AD

परीक्षा नियन्त्रण कार्यालयद्वारा परीक्षाको आवेदन फाराम भर्ने म्याद थप

वि.सं.२०७७ मंसिर १५ सोमवार

705 

shares

१५ मंसिर, काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले डिल्लोमा तथा प्रमाणपत्र तहको परीक्षाको आवेदन फाराम भर्ने म्याद थपेको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानो ठिमी भक्तपुरले सूचना जारी गर्दै यस परिषद्का आंगिक, साझेदारी, सामुदायिक विद्यालय र निजी स्तरमा सञ्चालित शिक्षण संस्थाहरुमा अध्यापन हुने विभिन्न विषयका लागि यसअघि २०७७ मंसिर १४ गतेसम्म्का लागि अवधि तोकिए पनि कोभिड १९ को विशेष परिस्थितिका कारण परीक्षा मिति बढाइएको जनाएको छ ।

जारी सूचनामा जनाइए अनुसार आवेदन फारम मंसिर २९ गतेसम्मलाई लम्बाइएको छ भने बिलम्ब शुल्क तिरेर पुष ७ गतेसम्म फारम भर्न सकिन्छ ।

वि.सं.२०७७ मंसिर १५ सोमवार ०९:०९ मा प्रकाशित

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

सुरुङ्गा (झापा) । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको...

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका...

मनै लोभ्याउने ‘माइपोखरी’

मनै लोभ्याउने ‘माइपोखरी’

फिक्कल (इलाम) । चारैतिर हरियाली जङ्गल, शान्त वातावरण । बीचमा...

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...