back
CTIZAN AD

अष्ट्रेलियालाई ठुलो झट्का, भारत विरुद्धको एकदिवसीय र टि-२० श्रृखलाबाट बाहिरिए डेविड वार्नर

वि.सं.२०७७ मंसिर १५ सोमवार

732 

shares

१५ मङ्सिर, काठमाडौँ । अष्ट्रेलियन क्रिकेट टिमका विस्फोटक ब्याट्सम्यान डेविड वार्नर भारत विरुद्धको एकदिवसीय र टि-२० श्रृखलाबाट बाहिरिएका छन ।

डेविड वार्नर भारत विरुद्धको दोस्रो एकदिवसीयमा फिल्डिंग गर्ने क्रममा चोटिल हुन पुगेका थिए । त्यहीँ चोटको कारणले गर्दा डेविड वार्नरले भारत विरुद्धको एकदिवसीय र टि-२० श्रृखलाको सबै खेल गुमाउने भएका हुन । डेविड वार्नरले भारत विरुद्धको पहिलो एकदिवसीयमा ६९ रन बनाएका थिए भने दोस्रो एकदिवसीयमा ८३ रन बनाएका थिए ।

अष्ट्रेलियन क्रिकेट र्बोडले भारत विरुद्धको टि-२० श्रृखलाका लागि डेविड वार्नरको स्थानमा डासी सर्टलाई टिममा समावेश गरेको छ । त्यसैगरि अष्ट्रेलियन क्रिकेट र्बोडले फास्ट बलर प्याट कमिन्सलाई पनि तेस्रो एकदिवसीयमा विस्राम दिने निणर्य गरेको छ ।

वि.सं.२०७७ मंसिर १५ सोमवार १२:३९ मा प्रकाशित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...

विश्वकप फुटवल : सोमबार भएको स्पेन र केप भर्डेलबीचको खेल बराबरी

विश्वकप फुटवल : सोमबार भएको स्पेन र केप भर्डेलबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको विश्वकप विजेता...

विश्वकप फुटबल : आइतबारको खेलमा जर्मनी विजयी

विश्वकप फुटबल : आइतबारको खेलमा जर्मनी विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत आज भएको...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...