back
CTIZAN AD

त्रिवि मातहतका क्याम्पसहरुमा अब नियमित पठनपाठन हुने (सूचनासहित)

वि.सं.२०७७ मंसिर १६ मंगलवार

963 

shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नियमित पठपाठन सञ्चालन गर्न आफुँ मातहतका क्याम्पसहरुलाई अनुरोध गरेको छ । विश्वविद्यालयले एक सूचना सार्वजनिक गर्दै यस्तो अनुरोध गरेको हो ।

विश्वविद्यालयले सम्भव भएसम्म वैकल्पिक विधिलाई अपनाउन पनि आग्रह गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राख्दै मापदण्डभित्र रहने गरि स्थानीय निकायसँग समन्वय गरि पठनपाठन सञ्चालन गर्न अनुरोध गरेको हो ।

यस्तो छ विश्वविद्यालयले सार्वजनिक गरेको सूचना

वि.सं.२०७७ मंसिर १६ मंगलवार १५:३६ मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...