back
CTIZAN AD

काठमाडौंमा साढे दुई तल्लाको घर बनाउँदा खर्च कति ? यस्तो खर्च विवरण

वि.सं.२०७७ मंसिर १६ मंगलवार

4K 

shares

काठमाडौं । काठमाडौंमा साढे दुई तल्लाको घर (३–४ आनाभित्र) बनाउन सामान्यतया ७७ लाख हाराहारीको लागत आउने पिको बर्धन कन्टक्सनको अनुमानित हिसाब छ । कन्टक्सनको हिसाबअनुसार साढे दुई तल्लाको घर निर्माण गर्दा निर्माण तर्फ करिब ४६ लाख र फिनिशिङ तर्फ करिब ३१ लाख लागत लाग्नेछ ।

कन्टक्सनले ४ आनामा २४०० वर्ग फिटभित्र घर बनाउन सोंच्नेमा ७५ देखि ८० लाखको तयारी सुरु गर्नुपर्ने सुझाब राखेको छ । जहाँ जग्गाको प्रकृति, ठाउँ र नक्साले पनि केहि लागतमा घटबढ गर्न सक्नेछ ।

कुन शीर्षकमा कति खर्च ? यस्तो छ विवरण

यस्तो छ ४ आनाभित्र बन्ने घरकाे नक्सा

वि.सं.२०७७ मंसिर १६ मंगलवार १५:०३ मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एक शाखा कार्यालयको...

सिंहदरबारमा करार र दैनिक ज्यालादारी कर्मचारीद्वारा विरोध प्रदर्शन

सिंहदरबारमा करार र दैनिक ज्यालादारी कर्मचारीद्वारा विरोध प्रदर्शन

काठमाडौं । सरकारले करार र दैनिक ज्यालादारी कर्मचारी हटाउने निर्णय...