back
CTIZAN AD

झै–झगडा तथा कुटपिट हुँदा १ जनाको मृत्यु

वि.सं.२०७७ मंसिर १६ मंगलवार

720 

shares

१६ मङ्सिर, बाँके । जानकी गाउँपालिका–५ बानियाँगाउँमा दुई पक्षका मानिसहरूबीच भएको भैmगडामा जानकी गाउँपालिका–५ गुरुवागाउँ बस्ने ५४ वर्षीय धनिराम यादबको सोमबार साँझ मृत्यु भएको छ ।

सोही गाउँपालिका–५ गुरुवागाँउस्थित नागबाबा कुटीमा कार्तिके पूर्णिमाको अवसरमा लागेको परम्परागत मेलामा बानियाँगाउँ बस्ने २३ वर्षीय बाबु यादव र २३ वर्षीय राम नरेश गुप्ताबीच पूर्व रिसिबीका कारण सामान्य विवाद भएको र सोही विषयलाई लिएर दुबै पक्षका मानिसहरु बानियाँगाउँमा भेला भई आपसी झै९झगडा एवं कुटपिट हुँदा गम्भीर घाइते भएका धनिरामको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । झगडामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भईरहेको छ भने १० जना सामान्य उपचार पश्चात डिस्चार्ज भएका छन् ।

झै–झगडाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाँके र सशस्त्र प्रहरी गण खजुरा बाँकेबाट खटिएको प्रहरी टोलीले झगडामा संलग्न १४ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।

वि.सं.२०७७ मंसिर १६ मंगलवार १४:५७ मा प्रकाशित

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राँझा (बाँके) । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...

पालिकाद्धाारा पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

पालिकाद्धाारा पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

तानसेन (पाल्पा) । यहाँँका १५ जना ‘स्मार्ट’ आमालाई सम्मान गरिएको...

घाँसको बीउ उत्पादन

घाँसको बीउ उत्पादन

राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन...

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...