back
CTIZAN AD

भौतिक रुपमै कलेज संचालन गरिने

वि.सं.२०७७ मंसिर १६ मंगलवार

756 

shares

१६ मंसिर, काठमाडौँ । पोखरा विश्वविद्यालय र मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको संयुक्त आंगिक शैक्षिक कार्यक्रम स्कुल अफ इन्जिनियरिङ्गले विइ सिभिल र विइ कम्प्युटर कक्षाहरु मंसिर २१ बाट भौतिक उपस्थितिमै सञ्चालन गर्ने जनाएको छ ।

सरकारले जारी गरेको सुरक्षा नीति अपनाएर कक्षाहरु भौतिक उपस्थितिमै कक्षाहरु  सञ्चालन गरिने जानकारी दिइएको छ । यसअघि संचालन हुँदै आएको बुधबार, बिहिबार र शुक्रबार (मंसिर १७ देखि मंसिर १९ गतेसम्मका) का कक्षाहरु रद्द गरिएको जानकारी गराउँदै विद्यार्थीहरुलाई कलेजमा उपस्थित हुन भनिएको छ ।

वि.सं.२०७७ मंसिर १६ मंगलवार १९:०४ मा प्रकाशित

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिराले मेची राजमार्ग अवरुद्ध

पहिराले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै...

मेची राजमार्गको राजदुवाली  सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

मेची राजमार्गको राजदुवाली सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

फिक्कल (इलाम) । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको...

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

रामकुमार लिम्बू, फिक्कल (इलाम) । इलामको चुलाचुली गाउँपालिका–३ का किसान...

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

भद्रपुर (झापा) । वैदेशिक रोजगारीका लागि लामो समय विदेशमा पसिना...