back
CTIZAN AD

एमबिए छात्रवृत्ति परीक्षामा उत्र्तिण हुनेहरुको सूची प्रकाशित(हेर्नुहोस् यो सूचि)

वि.सं.२०७७ मंसिर १६ मंगलवार

879 

shares

१६ मंसिर, काडमाडौँ । पोखरा विश्वविद्यालयले व्यवस्थापन संकाय अन्तर्गत स्नातकोत्तर तह एमबिए कार्यक्रमको छात्रवृत्ति परीक्षामा उर्तिण हुने उम्मेदवाहरुको योग्यताक्रम सूची प्रकाशित गरेको छ ।

डिनको कार्यालयले गत अगष्ट महिनामा सम्पन्न एमबिए कार्यक्रमका लागि सञ्चालित छात्रृवत्ति परीक्षामा सफल हुने उम्मेदवारीको योग्यताहरुको सूचि सार्वजनिक गरेको हो ।

यो योग्यताक्रम नै अन्तिम योग्यता क्रम सूचि नभएको भन्दै दाबि बिरोधको समयावधि सकिएपछि अन्तिम योग्यताक्रम सूचि प्रकाशित गरिने र सोही योग्यताक्रम सूचिका आधारमा विद्यार्थीहरुलाई छनोट गरी कलेजहरुमा पठाइने सूचनामा जनाइएको छ ।

वि.सं.२०७७ मंसिर १६ मंगलवार १९:२४ मा प्रकाशित

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिराले मेची राजमार्ग अवरुद्ध

पहिराले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै...

मेची राजमार्गको राजदुवाली  सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

मेची राजमार्गको राजदुवाली सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

फिक्कल (इलाम) । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको...

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

रामकुमार लिम्बू, फिक्कल (इलाम) । इलामको चुलाचुली गाउँपालिका–३ का किसान...

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

भद्रपुर (झापा) । वैदेशिक रोजगारीका लागि लामो समय विदेशमा पसिना...