back
CTIZAN AD

शंकर देव आचार्यको नेतृत्वमा मलेसियामा साझा सद्भाव समुह गठन

वि.सं.२०७७ मंसिर १६ मंगलवार

735 

shares

युरोपका विभिन्न देशमा तिब्ररुपमा विस्तार हुँदै गइरहेको साझा सद्भाव समुह मलेसियामा पनि विस्तार भएको छ ।

साझा सद्भाव समुह युरोपका संयोजक एसके श्रेष्ठका अनुसार हालै शंकरदेव आचार्यको नेतृत्वमासाझा सद्भाव समुह मलेसिया’ गठन गरिएको हो ।

समुहको सहसंयोजकमा नरेश कुमार नेपाली रहेहका छन् भने सदस्यहरुमा बिष्नु प्रसाद बेल्बासे, बिरेन्द्र बहादुर धानुक, थिर बहादुर कटुवाल, नरेश शाही, हिमाल बसेल, थ्रीमान घर्तिमगर, कृष्ण बहादुर बुढाथोकी, दिपेन्द्र सिं भाट, पदम बहादुर थापा, धन बहादुर श्रेष्ठ, कृष्णजी खड्का, अभिराज केसी, संजय सुर्यबंशी, आयुश लामा, खिम प्रसाद पौडेल, धिरेन्द्र कुमार मेहता र सुशील श्रेष्ठ रहेका छन् ।

फ्रान्समा पनि गठन भयो साझा सद्भाब समूह

वि.सं.२०७७ मंसिर १६ मंगलवार १९:५७ मा प्रकाशित

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

अमेरिका । नेपाल नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले राज्यको संरचना...

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...