back
CTIZAN AD

नेपाल बंगलादेश बैंकले ८ प्रतिशत लाभांश दिने

वि.सं.२०७७ मंसिर १७ बुधवार

735 

shares

१७ मंसिर, काठमाडौं । नेपाल बंगलादेश बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ८.४२ प्रतिशत लाभांश दिने घोषण गरेको छ।

बैंकको सञ्चालक समिति बैठकले ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित २.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।

बैंकको बैंठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनु पर्ने छ। राष्ट्र बैंकले स्वीकृति दिएपछि साधारणसभामा पेश गर्ने छ। साधारणसभाले उक्त लाभांश पारित गरेसँगै शेयरधनीहरुले प्राप्त गर्ने बैंकले जनाएको छ ।

वि.सं.२०७७ मंसिर १७ बुधवार ११:५१ मा प्रकाशित

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एक शाखा कार्यालयको...

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

काठमाडौं । प्रभु बैंक लिमिटेडबाट रिसोर्ट निर्माण तथा जग्गा खरिदका...