back
CTIZAN AD

कोरोना संक्रमणबाट पाल्पामा थप दुईजनाको मृत्यु

वि.सं.२०७७ मंसिर १७ बुधवार

849 

shares

१७ मंसिर, पाल्पा । कोरोना संक्रमणबाट पाल्पामा थप २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाल्पाको वगनासकाली गाउँपालिका १ का ३८ वर्षीया पुरुष र गल्याङ नगरपालिका ४ का ३९ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिएका छन् ।

उनीहरु दुवै जनाको पाल्पाको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा बुधबार बिहान ४ र ५ बजेको समयमा मृत्यु भएको हो ।

मेडिकल कलेजका सूचना अधिकारी प्रदीप खनालका अनुसार पाल्पाका ३८ वर्षीय पुरुषमा मंसिर १२ गते कोरोना संक्रमण देखिएपछि मंसिर १४ मा अस्पतालमा भर्ना भएका थिए भने गल्याङका पुरुषमा मंसिर २ गते संक्रमण पुष्टि भएको थियो । उनी मंसिर १ गते सोहि अस्पतालमा भर्ना भएका थिए ।

सूचना अधिकारी प्रदीप खनालका अनुसार हाल अस्पतालको कोभिड १९ आइसोलेसनमा १२ जना उपचाररत छन् भने हालसम्म उक्त अस्पतालमा ११ जनाको मृत्यु भएको छ ।

वि.सं.२०७७ मंसिर १७ बुधवार ११:४५ मा प्रकाशित

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

कांग्रेसले साउन ७ देखि नागरिक केन्द्रित अभियान सुरु गर्ने

कांग्रेसले साउन ७ देखि नागरिक केन्द्रित अभियान सुरु गर्ने

काठमाडौं  । नेपाली कांग्रेसले पार्टीलाई चुनावी जोडघटाउबाट मुक्त गरी विशुद्ध...

प्रदेशहरुका सरकार समस्यामा : प्रचण्ड फर्केपछि ठोस निर्णय हुने

प्रदेशहरुका सरकार समस्यामा : प्रचण्ड फर्केपछि ठोस निर्णय हुने

काठमाडौँ । प्रदेश सरकारहरू फेरबदल हुने चर्चाले यतिबेला राष्ट्रिय राजनीतिमा...