१७ असोज, काठमाडौं । नेपाली सेनाले विभिन्न ट्रेडका फलोअर्स (चर्मकर्मी, सूचिकार, धोवी, केशकर्तक, सिर्कमी लगायत) पदहरुमा आवेदन दिएकाहरुको प्रयोगात्मक परीक्षाको तालिका सार्वजनिक गरेको छ ।
विभिन्न ट्रेडका फलोअर्स पदका लागि शारिरीक परीक्षामा उत्तिर्ण भएका महिला तथा पुरुष उम्मेदवारहरुको प्रयोगात्मक परीक्षा निम्न अनुसार संचालन हुने सेनाले जनाएको छ ।
यस्तो छ सेनाले मंगलबार जारी गरेको तालिका
वि.सं.२०७७ मंसिर १७ बुधवार १२:१७ मा प्रकाशित



























