back
CTIZAN AD

कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप एकको मृत्यु, मृतकको संख्या १६३ पुग्यो

वि.सं.२०७७ मंसिर १९ शुक्रवार

654 

shares

१९ मंसिर, पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप एक जनाको मृत्यु भएको छ ।

कास्कीको पोखरा उपमहानगरपालिका ८ की ६६ वर्षीया कोरोना संक्रमति महिलाको उपचारका क्रममा पोखराको चरक मेमोरियल अस्पतालमा शुक्रबार मृत्यु भएको प्रदेशको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

ती महिलामा मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी प्रदेशमा हालसम्म संक्रमित हुनेको संख्या १२ हजार ४७९ पुगेको छ ।

 

वि.सं.२०७७ मंसिर १९ शुक्रवार १५:२१ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...