back
CTIZAN AD

मलेसियामा नेपाली अपहरण गर्ने डेबिड नेपालमा पक्राउ

वि.सं.२०७७ मंसिर १९ शुक्रवार

1.6K 

shares

१९ मंसिर, काठमाडौं । मलेसियामा रहदा नेपाली अपहरण गर्ने दुर्गाबहादुर श्रेष्ठ ‘डेबिड’ नेपालमा पक्राउ परेका छन् । उनलाई प्रहरीले अपहरण तथा शरीर बन्धक सम्बन्धी अभियोगमा पक्राउ गरी अदालतले आदेश अनुसार पुर्पक्षका लागि थुनामा राखेको छ।

उनले मलेसियामा हुदा दाङका मध्म रैदासलाई अपहरण गरी उनको श्रीमतीबाट बारम्बार गरि १५ लाख ९२ हजार रुपैयाँ फिरौती असुली गरेको अभियोग छ । उनले रैदासकी श्रीमतीलाई पक्राउपछि फोन गरेर उनको नाममा हिमालयन बैंक लिमिटेडको खातामा ६० हजार रिंगेट जम्मा गर्न भनेका थिए । उनले रकम जम्मा नगरे उनको श्रीमानलाई मार्ने धर्कि दिर्दै आएका थिए ।

उनलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलिले नेपाल आएको गोप्य सूचनाको आधारमा काठमाडौंको कान्ति बाल अस्पताल नजिकबाट प्रहरीले जानकारी दिएको छ ।

वि.सं.२०७७ मंसिर १९ शुक्रवार १५:३४ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

गोदावरीमा बगेर दुई महिलाको मृत्यु

गोदावरीमा बगेर दुई महिलाको मृत्यु

अत्तरिया (कैलाली)  । गोदावरीको बाढीमा परी दुई जनाको मृत्यु भएको...