back

तेस्रो बङ्गलादेश प्रदर्शनी मेला मङ्गलबारदेखि

वि.सं.२०७३ माघ १ शनिवार

465 

shares
GLOBAL IME AD
NTC AD

१ माघ, काठमाडौँ । बङ्गलादेश दूतावासको आयोजनामा यही माघ ४ गतेदेखि यहाँ तेस्रो बङ्गलादेश प्रदर्शनी मेला–२०१७ हुने भएको छ ।

बङ्गलादेशका राजदूत मास्फी बिन्ते साम्सले शुक्रबार आयोजित पत्रकार सम्मलेनमा नेपाल र बङ्गलादेशबीचको आर्थिक, व्यापारिक सम्बन्धलाई थप मजबुत बनाउन मेलाले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

पाँच दिनसम्म चल्ने उक्त मेला भृकुटीमण्डपको प्रदर्शनी हलमा हुनेछ । मेलाको व्यवस्थापन सिन्थेसिस एक्जिबिसन एन्ड इभेन्ट्स प्रालि नेपाल र युटर्न इभेन्टस अर्गनाइजेसन बङ्गलादेशले गर्ने छन् । मेलामा १०० भन्दा बढी कक्ष रहने जनाइएको छ ।

वि.सं.२०७३ माघ १ शनिवार ०२:५८ मा प्रकाशित

रास्वपाका सभापति रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा

रास्वपाका सभापति रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले...

फेदीखोलालाई मौरीमय बनाउन १६ हप्ते कृषक पाठशाला

फेदीखोलालाई मौरीमय बनाउन १६ हप्ते कृषक पाठशाला

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकामा व्यवसायिक मौरी पालन सम्वन्धि १६...

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बागमती । हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । वर्षासँगै...

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

वीरगञ्ज (पर्सा) । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालय मातहतका...

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ढोरपाटन (बागलुङ) । दुई दशक अगाडि ट्रर्याक खुलेको गलकोट–ताराखोला सडक...

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

गलकोट (बागलुङ) । बागलुङमा प्याराग्लाइडिङको सम्भावना राम्रो रहेको परीक्षण उडानले...