
२१ मंसिर, काठमाडौँ । ग्रामथान गाउँपालिकाले दक्ष, सक्षम तथा अनुभव भएका केहि कर्मचारीहरुको माग गरेको छ ।
मोरङको तेतरिया स्थित उक्त पालिकाले अ.हे.व मा मान्यता प्राप्त शिक्षण संस्थाबाट सि.एम.ए. उतिर्ण गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको एकजना र अ.न.मी मा मान्यता प्राप्त शिक्षण संस्थाबाट अ.न.मी. उत्तिर्ण गरी नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएको एकजना कर्मचारीको माग गरेको छ ।
उक्त पालिकाका अनुसार ईच्छुक व्यक्तिले शैक्षिक योग्यताका प्रमाणपत्र सहित सूचना प्रकाशित मितिले १५ दिनभित्र दरखास्त दिनुपर्ने छ ।
यस्तो छ सूचना ः