back
CTIZAN AD

निजी आवास पुर्ननिर्माणको पहिलो र दोस्रो किस्ता लिनका लागि निबेदन दिन आग्रह

वि.सं.२०७७ मंसिर २१ आइतवार

696 

shares

२१ मंसिर, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुर्ननिर्माणका लागि पहिलो र दोश्रो किस्ता लिनका लागि निवेदन दिन आग्रह गरेको छ ।

प्राधिकरणले निजी आवास पुर्ननिर्माण तथा प्रवलीकरण लाभग्राहिहरुलाई पुनर्निर्माण सम्बन्धी पहिलो र दोस्रो किस्ता लिनका लागि समयसीमाभित्र निवेदन दिन आग्रह गर्दै सूचना जारी गरेको हो ।

प्राधिकरणका अनुसार लाभग्राहिले हालसम्म कायम भएका पुनर्निर्माण तथा प्रवलिकरण लाभग्राहिहरुले मंसिर मसान्तसम्म अनुदान सम्झौता गर्ने र पहिलो किस्ता पुष १५ सम्ममा लिनु पर्नेछ ।

त्यस्तै पहिलो किस्ता लिएका सबै पुनर्निमाण लाभग्राहिले निजी आवास पुनर्निर्माणको दोस्रो किस्ता लिनका लागि पुस मसान्त सम्ममा सम्बन्धीत स्थानीय तहमा प्रमाणिकरणका लागि निवेदन दिनुपर्ने पनि प्राधिकरणको सूचनामा उल्लेख छ ।

वि.सं.२०७७ मंसिर २१ आइतवार १६:०६ मा प्रकाशित

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...

पर्सामा एक सय किलो गाँजा पक्राउ

पर्सामा एक सय किलो गाँजा पक्राउ

काठमाडौैँ । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल...

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौँ । विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए...

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि...

बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै छ ?

बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै छ ?

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...