back
CTIZAN AD

भारतीय क्रिकेट टिमलाई आईसिसिले तिरायो जरिवाना, कारण यस्तो

वि.सं.२०७७ मंसिर २४ बुधवार

714 

shares

२४ मङ्सिर, काठमाडौँ । भारतीय क्रिकेट टिमलाई अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले जरिवाना तिराएको छ ।

भारत र अष्ट्रेलिया बिच सिड्नीमा भएको तेस्रो टि-२० मा स्लो ओभरमा रेटका कारण आईसीसीले भारतीय क्रिकेट टिमलाई जरिवाना तिराएको हो । टस जितेर पहिले बलिङ्ग गरेको भारतले आफ्नो २० ओभर पुरा गर्नको लागि तोकिएको भन्दा बढि समय लिएको थियो ।

त्यही कारणले गर्दा भारतीय खेलाडीहरुको २० प्रतिशत म्याच फि काटिएको छ । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले पनि यस गल्तीलाई स्वीकारेका छन । यस अघि पनि भारत र अष्ट्रेलिया बिच भएको पहिलो एकदिवसीयमा स्लो ओभर रेटका कारण भारतीय टिमलाई आईसीसीले जरिवाना तिराएको थियो ।

तेस्रो टि-२० मा भने भारत अष्ट्रेलियासँग १२ रनले पराजित भएको थियो ।

वि.सं.२०७७ मंसिर २४ बुधवार १५:५५ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...