back
CTIZAN AD

बायर्नको अपराजित यात्रा, जितसँगै एट्लेटिको दोस्रो चरणमा

वि.सं.२०७७ मंसिर २५ बिहीवार

663 

shares

२५ मंसिर, काठमाडौं। जर्मन क्लब बायर्न म्युनिखले समुह चरणमा आफ्नो अपराजित यात्रा कायम राख्दै दोस्रो चरण प्रबेश भएको छ । समुह चरणको अन्तिम खेलमा लोकोमोतिभ मस्कोलाई २-० ले पराजित गर्दै बायर्नले अपराजित यात्रा कायम राखेको हो ।

बायर्नको घरेलु मैदान एलियन्ज एरिनामा भएको खेलमा ६३औं मिनेटमा निक्लस लेले र ८०औं मिनेटमा एरिक म्याक्सिम चपो मोटिङले बायर्नका लागि गोल गरेका थिए । जितसँगै बायर्नले ६ खेलबाट ५ जित र एक बराबरी सहित १६ अंक जोड्दै समुहको शिर्ष स्थानमा रहदैँ दोस्रो चरण प्रवेश पाएको छ ।

सोही समुहको अर्को खेलमा स्पानिस क्लब एट्लेटिको मड्रिडले आरबी साल्जवर्गलाई २-० ले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको छ । एट्लेटिको जितमा खेलको ३९औं मिनेटमा मारियो हर्मोसो र ८६औं मिनेटमा यानिक कारास्कोले गोल गरे ।

वि.सं.२०७७ मंसिर २५ बिहीवार ११:२९ मा प्रकाशित

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को...

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...