back
CTIZAN AD

निशान र अस्मिताको ‘तिमी सँग मन साटे’ सार्वजनिक

वि.सं.२०७७ मंसिर २५ बिहीवार

681 

shares

काठमाडौँ । गायक निशान भट्टराई र अस्मिता अधिकारीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।

तिमी सँग मन साटेु नामक बोलको गीत श्याम कार्की एन्टरटेनमेन्टको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । सोर्निम थापाको निर्देशन र कोरीयोग्राफी रहेको भिडियोमा निकलस अर्याल र मुस्कान वाग्लेको अभिनय रहेको छ ।

रवि मल्लको शब्दसंगीत, दीक्षित पौडेलको एरेन्ज रहेको यस गीतको भिडियोमा पवन सुस्लिङको छायांकन र सम्पादन समावेश गरिएको छ ।

वि.सं.२०७७ मंसिर २५ बिहीवार ११:४४ मा प्रकाशित

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...