back
CTIZAN AD

भारतीय पक्षको एक पछि अर्को भ्रमण : भाजपाका विदेश विभाग प्रमुख काठमाडौंमा

वि.सं.२०७७ मंसिर २५ बिहीवार

909 

shares

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवा काठमाडौं आईपुगेका छन् । बिहिबार दिउसो काठमाडौं आइपुगेका चौथाइवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् ।

जनाइएअनुसार उनी नेकपाको विदेश विभागको निमन्त्रणामा काठमाडौं आईपुगेका हुन् ।

चौथाइवाले सामाजिक सञ्जाल ट्विटरमार्फत आफुँ काठमाडौंमा आएको र प्रधानमन्त्री तथा नेकपा महासचिव विष्णु पौडेलसँग भेट गरेको बताएका छन् ।

दुई साता अघिमात्रै भारतीय विदेश सचिव श्रृंगला नेपाल आएका थिए ।विदेश सचिव श्रृंगला सीमालगायतका समस्याबारे छलफल गर्न नेपाल आएका थिए ।

वि.सं.२०७७ मंसिर २५ बिहीवार १६:३६ मा प्रकाशित

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

अदानचुली (हुम्ला) । हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको...

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा अमेरिकाविरुद्धको खेलमा स्कटल्यान्डले...

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...