back
CTIZAN AD

नेपाल अमेरिका एकता समाजका अध्यक्ष प्रकाश घिमिरेको निधन

वि.सं.२०७७ मंसिर २६ शुक्रवार

669 

shares

२६ मंसिर, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवास संगठन ‘नेपाल अमेरिका एकता समाज’का अध्यक्ष प्रकाश घिमिरेको असामयिक निधन भएको छ ।

घिमिरेको शुक्रबार बिहानै आफ्नै निवासमा निधन भएको समाजका कार्यवाहक अध्यक्ष नविन पोख्रेलले जानकारी दिए ।

ढाडमा समस्या देखिएपछि अस्पताल गएर देखाउँदै उनलाई पेटको क्यान्सर देखिएको थियो । एकमहिना अघि रोगले च्याप्दै गएपछि उनी परिवारसँगै बसेर उपचार गर्ने भन्दै नेपाल आएका थिए ।

कार्यवाहक अध्यक्ष पोख्रेलले घिमिरेको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना व्यत गरेका छन् ।

लामो समयदेखि लसएन्जलसमा रहँदै आएका घिमिरे साहित्यका साथै समाजसेवामा निकै सक्रिय रहने गर्दथे ।

वि.सं.२०७७ मंसिर २६ शुक्रवार ०८:२३ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...