back
CTIZAN AD

पूर्व कप्तान पारस खड्कालाई पनि कोरोना संक्रमण

वि.सं.२०७७ मंसिर २६ शुक्रवार

897 

shares

२६ मंसिर, काठमाडौं । पूर्वकप्तान पारस खड्कालाई कोरोना संक्रमण देखिएको छ ।

हल्का लक्षण देखिएपछि दुई दिनदेखि आफ्नो टिमबाट अलग्गै बसेका खड्काको शुक्रबार बिहान गरिएको पिसीआर परीक्षणमा खड्कामा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

खड्काले आफूमा कोरोना संक्रमण देखिएको सामाजिक संजालमार्फत् जानकारी दिँदै भनेका छन् – ‘हल्का लक्षण देखिएका कारण म दुई दिनदेखि साथीहरुबाट अलग्गै बसेको थिए । हिँजो साँझ स्वाद र गन्ध हरायो । आज बिहान परीक्षण गर्दा कोरोना पोजेटिभ भएको रिर्पोट आयो ।’

उनले भोली देखि चितवनमा सुरु हुन गइरहेको खेल आफूले मिस गरेको बताउँदै गौतम बुद्ध कपका लागि सबैलाई शुभकामना दिएका छन् ।

Having got mild symptoms,i isolated myself from the team over last two days and as i lost my smell and taste since…

Posted by Paras Khadka on Friday, December 11, 2020

वि.सं.२०७७ मंसिर २६ शुक्रवार १८:५८ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...