back
CTIZAN AD

नेता गगन थापा भन्छन्–‘गृहमन्त्रीज्यू यो कसको उट्पट्याङ हो ?’

वि.सं.२०७७ मंसिर २६ शुक्रवार

858 

shares

२६ मंसिर, काठमाडौं । सरकारले भिजिट भिसा सम्बन्धी कडा प्रावधान राखेर अध्यागमन कार्यविधि संसोधन गर्न लागेको विषयलाई लिएर चौतर्फि आलोचना भएको छ ।

सरकारले मानब तस्करले भिजिट भिसाका नाममा त्रिभुवन विमानस्थल हुँदै युवालाई विदेश लगेर अलपत्र पार्ने घटना बढ्न थालेको निष्कर्षसहित भिजिट भिसामा जानेको एसएलसी सरहको शैक्षिक योग्यता र सामान्य अग्रेजी बोल्नुपर्ने नियम ल्याउने गरी कार्यविधि संसोधन गर्न थालेको विषयलाई लिएर आलोचना भएको हो ।

यसै विषयलाई लिएर सांसद तथा युवा नेता गगन थापाले गृहमन्त्रीलाई प्रश्न गर्दै भनेका छन् यो कस्को उट्पटयाङ हो गृहमन्त्री ज्यू ?’

नेता थापाले सामाजिक संजालमा नेपाल सरकारको अक्षमताको भारी नागरिकमाथि ? भन्ने प्रश्न गर्दै भनेका छन् ‘भिजिट भिसाको नाममा हुने अनुचित काममा संलग्नलाई कारबाही नगर्ने अनि भ्रमणका लागि शैक्षिक प्रमाणपत्र र अंग्रेजी जान्नुपर्ने बनाएर नागरिकको खिसी गर्न खोजेको ? अंग्रेजी नजान्ने नागरिक नै हैन ? नेपाल सरकारको अक्षमताको भारी नागरिकमाथि ? गृहमन्त्रीज्यू यो कसको र कस्तो उटपट्याङ हो ?

भिजिट भिसाको नाममा हुने अनुचित काममा संलग्नलाई कारबाही नगर्ने अनि भ्रमणका लागि शैक्षिक प्रमाणपत्र र अंग्रेजी जान्नुपर्ने…

Posted by Gagan Thapa on Friday, December 11, 2020

वि.सं.२०७७ मंसिर २६ शुक्रवार १८:३४ मा प्रकाशित

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

काठमाडौं । प्रभु बैंक लिमिटेडबाट रिसोर्ट निर्माण तथा जग्गा खरिदका...

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

काठमाडौं । कर्णाली सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा...

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम...

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ (चितवन) । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर...

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...