back
CTIZAN AD

माछापुछ्रे बैंकले गर्यो लाभांश घोषणा

वि.सं.२०७७ मंसिर २७ शनिवार

588 

shares

२७ मंसिर, काठमाडौं । माछापुछ्रे बैंकले सेयरधनीहरुलाई १०.४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्ता पुँजीको ७.०३ प्रतिशत बोनस सेयर र ३.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

बैंकको ४ सय २९औं सञ्चालक समितिको बैैठकले चुक्ता पुँजीको २८ करोड ५० लाख ६४ हजार ७ सय ४४ कर प्रयोजन सहित नगद लाभांश र ५९ करोड ४६ लाख १६ हजार ९ सय ३१ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ ।

उक्त लाभांश कम्पनीको २२औं वार्षिक साधारणले पारित गरेपछि वितरण गरिने जनाइएको छ । पुस २ गते होटल पोखरा ग्राण्डमा बैंकको साधारणसभा भर्चुअल माध्यमबाट सम्पन्न गरिने जनाइएको छ ।

वि.सं.२०७७ मंसिर २७ शनिवार १३:३६ मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एक शाखा कार्यालयको...

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

काठमाडौं । प्रभु बैंक लिमिटेडबाट रिसोर्ट निर्माण तथा जग्गा खरिदका...

कति छ आजका लागि नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजका लागि नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...