back
CTIZAN AD

घट्दै कोरोना संक्रमितको संख्या, आज देशैभरी ८९९ जनामा संक्रमण, १३५९ जना निको भए

वि.सं.२०७७ मंसिर २७ शनिवार

1.2K 

shares

२७ मंसिर, काठमाडौं । पछिल्लो पटक नेपालमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । पछिल्लो २४ घण्टामा गरिएको ५,२४२ वटा नमुना परीक्षणमा ८९९ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आज उपत्यकामा ४८२ जना मात्रै संक्रमित थपिएका छन् । साथै संक्रमित हुनेमा ३५२ महिला र ५४७ पुरुष रहेका छन् ।

त्यसैगरी देशैभरीका अस्पताल, आइसोलेसन सेन्टर र होम आइसोलेसनमा रहेकाहरुमध्ये १३५९ जना निको भएका छन् । मन्त्रालयका अनुसार निको हुनेको यो दर ९४.६ प्रतिशत रहेको छ ।

 

आज देशैभरी १०४४ जनामा कोरोना संक्रमण, १२७१ जना संक्रमणबाट मुक्त

वि.सं.२०७७ मंसिर २७ शनिवार १६:५२ मा प्रकाशित

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम...

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ (चितवन) । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर...

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को...

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...