back
CTIZAN AD

‘मायाको फूलबारी’मा पुष्प र सुशीलाको रोमान्स (भिडियो)

वि.सं.२०७७ पुस १ बुधवार

612 

shares

काठमाडौँ । गीतकार तथा संगीतकार सुरेश घोण्डे गुरुङको नयाँ गीत ‘मायाको फूलबारी’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायिका मेलिना राई र सुमन केसीले स्वर भरेका छन् । गीतलाई रोमान्टिक शैलीमा तयार गरिएको छ ।

शान थापाको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा पुष्प खड्का र सुशीला थापा फिचर्ड छन् । भिडियोमा पुष्प र सुशिलालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।

वि.सं.२०७७ पुस १ बुधवार १२:१८ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...