back
CTIZAN AD

एभरेष्ट बैंकले सेयरधनीलाई दियो ५.५३ प्रतिशत लाभांश

वि.सं.२०७७ पुस १ बुधवार

603 

shares

१ पुष, काठमाडौं । एभरेष्ट बैंकले सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको सोमबार बसेको ३२३औ सञ्चालक समितिको बैठकले ५.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो

बैंकले गत आर्थिक वर्ष २०७/७७ को मुनाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनश सेयर र ०.५३ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने घोषण गरेको घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश यही पुस २७ गते हुने बैंकको २६औं वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।

बैंकले कोरोना भाइरस संक्रमणको जोखिमका कारण वार्षिक साधारणसभा भर्चुअलमाध्यमबाट सम्पन्न गर्ने उल्लेख गरेको छ । बैंकले साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि पुस १० गतेदेखि पुस २७ गतेसम्म सेयर दाखिला बन्द रहने जानकारी दिएको छ ।

वि.सं.२०७७ पुस १ बुधवार १३:०१ मा प्रकाशित

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

काठमाडौँ । असार २०८३ का लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको...

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...