back
CTIZAN AD

राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउन माग

वि.सं.२०७७ पुस १ बुधवार

825 

shares

काठमाडौं । नेपाली कांग्रेस निकटको युवा संगठन तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग र प्रधानमन्त्रै केपी शर्मा ओलीलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउन माग गरेको छ । बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले यस्तो माग अघि सारेका हुन् ।

‘राष्ट्रपति ज्‍यूको भूमिका सबै नागरिकको अभिभावक हुनु पर्नेमा प्रधानमन्त्रीको कारिन्दा संविानको भक्षक जस्तो दखिन आएको हुँदा राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावबाट पदाबाट हटाइ मुलुकको संकटबाट मुक्त गर्न नेपाल तरुणदल माग गर्दछ’, बस्नेतद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

तरुण दलले सरकारले जारी गरेको संवैधानिक परिषदसँग सम्बन्धी अध्यादेश तत्काल खारेज गर्न पनि माग गरेको छ ।

यस्तो छ तरुण दलले सार्वजनिक गरेको विज्ञप्ती

वि.सं.२०७७ पुस १ बुधवार १३:३० मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...