back
CTIZAN AD

नेपाल सेवा लघुवित्तको शेयर कारोबार रोक्का

वि.सं.२०७७ पुस १ बुधवार

624 

shares

१ पुष, काठमाडौं । नेपाल सेवा लघुवित्त संस्थाको शेयर कारोबार रोक्का भएको छ ।

विन लघुवित्त वित्तीय संस्थासँग मर्जर गर्ने सहमति भएकोले नेपाल सेवाको कारोबार रोक्का भएको हो ।नेपाल सेवा लघुवित्त र विन लघुवित्त वित्तिय संस्था विच मंसिर, ३० गते मर्जर सम्बन्धि प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

नेप्सेले र्मजर प्रकृया पुरा नभएसम्मका लागि पुष १ गतेदेखि कम्पनिको सेयर कारबार रोक्का गरेको छ ।

वि.सं.२०७७ पुस १ बुधवार १३:२८ मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एक शाखा कार्यालयको...

सिंहदरबारमा करार र दैनिक ज्यालादारी कर्मचारीद्वारा विरोध प्रदर्शन

सिंहदरबारमा करार र दैनिक ज्यालादारी कर्मचारीद्वारा विरोध प्रदर्शन

काठमाडौं । सरकारले करार र दैनिक ज्यालादारी कर्मचारी हटाउने निर्णय...